Tuesday, January 8, 2013

वोल्ड म्यागजिनका न्युड सुन्दरीहरु-फोटो फिचर

शिद्ध फेसन म्यागजिन ‘म्याक्सिम’ सातौ वार्षिकोत्सव मनाउने क्रममा छ । यस म्यागजिनको इन्डियन एडिसनले आफ्नो वार्षिकी महिलामा समर्पित गरेको छ । म्यागजिनको जनवरी संस्करणमा ‘सेभने इयर्स आफ सेल्युटिङ वुमेन’ नाम दिएको छ । भन्नलाई त यसले आफ्नो संस्करणलाई ‘नारीमा समर्पित’ भनेको छ । तर, कभरमा चाहि तिनै नारीलाई नग्याएको छ । यसको कभरमा मोडल नग्न भएर पोज दिएको देखिन्छ । कभर एकदमै वोल्ड र हट छ । यस म्यागजिनका लागि केहि वलिउड अभिनेत्रीले पनि हट फोटोसुट गराइसकेका छन् । जसमा मल्लीका सेरावत, विद्या वालन,माही गिल जस्ता अभिनेत्री सामेल थिए ।

No comments:

Post a Comment