Wednesday, January 9, 2013

ओरल सेक्स गर्दा झन्नै ज्यान गएन प्रेमीको हेर्नुसत्

पुरुषले महिलालाई बलात्कार गरेको, जबर्जस्ति यौन सम्पर्क राखेको जस्ता घटना हामीहरुले पढ्दै आएका हौँ । यौनको मामलामा मानिस कति हदसम्म गिर्न सक्छ ? भन्ने कुरा सायदै अन्दाज गर्न सकिएला । फ्लोरिडामा पनि यस्तै एउटा घटना घटेको छ ।सधैँ पुरुषले महिलालाई आक्रमण गर्ने गरेको घटना सुन्दै आइरहेका हामीलाई यो घटना भने अलि फरक लाग्नेछ । किनकि यहाँ महिलाले पुरुषलाई आक्रमण गरेकी छिन । त्यो पनि ओरल सेक्समा पूर्ण सन्तुष्टि प्रदान गर्न नसकेको निहुँमा ! एक स्थानीय समाचार पत्रमा भनिएको छ की ५० बर्षीय Jennie Scott ले आफुलाई ओरल सेक्समा पूर्ण सन्तुष्टि नमिल्दै आफ्नो प्रेमी ३२ बर्षीय Jilberto Deleon स्खलित भएको झोकमा उनलाई घाइते हुने गरि हमला गरिन ।हल्ला सुनेर छिमेकीहरुले पुलिस बोलाउदा थाहा भयो की नशामा धुत महिलाले आफ्नो प्रेमीलाई लट्ठी र फलामे रडको प्रहारबाट घायल गराइसकेकी थिइन । पुलिसले तुरुन्त महिलालाई हिरासतमा लिएको छ भने उनको प्रेमीलाई अस्पतालमा भर्ना गरिएको छ ।उनको उपचार हुँदै रहेको पनि समाचारमा उल्लेख गरिएको छ

No comments:

Post a Comment