Thursday, January 3, 2013

सेक्सी मल्लीका कुमारी बस्ने रहर


अभिनेत्री मल्लिका शेरावत बलिउडमा सधै चर्चामा रहने अभिनेत्री मध्य एक हुन् । बलिउडमा उनको नसालु आखा र उनले फेर्ने पहिरन का कारण पनि उनि अन्य अभिनेत्री भन्दा बढी नै चर्चामा रहने गरेकी छन् । उनले एक समय आफु कहिलै पनि बिबाह नगर्ने भनेर बताएकी थिइन् ।


जसका कारण पनि उनका प्रसंकहरु दुई गुना बढेका थिए । तर अहिले मल्लीकाले यहि बिबाहको कुरालाई बङ्ग्याएर चर्चामा आउन चाहेकी छन् । उनले आफुले भनेको बिबाह नगर्ने शब्दलाई जहिले पनि चर्चाको बिषय बनाउन चाहन्छीन् । हालै मात्र उनले बिबाह अब पुरानो चलन भएको र आफु बिबाह नगर्ने बताएकी छन् । उनले भनिन् मलाई कहिलै पनि बिबाह गर्छु जस्तो लागेको छैन ।

उनले अहिले गरिने बिबाहको चलन पुरानो भएकोले यसरी बिबाह गर्नु भन्दा पनि कुमारी नै रहन आफुलाइ सहज भएको बताएकी छन् । मेरा प्रसंसकलाई मैले बिबाह नगर्ने भनेकी छु भने बिबाह गरेर फेरी लाखौं मेरा प्रसंसकको दिल पनि तोड्न चाहन्न उनका भनाई उल्लेख गर्दै एजेन्सीले जनाएको छ । मल्लिकाले आफुले अहिले सम्म कहिलै पनि जिबन साथीका रुपमा कुनै पुरुसको कल्पना नगरेकोले अब पनि कल्पना गर्न चाहन्न । उनले आफु अहिले चलचित्र अभिनयमा ब्यस्त रहेको र अभिनयमा नै लागी रहने भएकोले यस बाहेक केही पनि नसोचेको बताएकी छन्

No comments:

Post a Comment