Tuesday, January 1, 2013

लाहानमा पनि सामुहिक बलात्कार


भारतको दिल्लीमा एक युवतिको सामुहिक बलात्कारबाट हत्या भएको घटना सेलाउन नपाउँदै नेपालमा पनि सामुहिक बलात्कारको घटना घटेको छ ।
लहाननको धनगढी गाविस ९ की एक युवतिमाथी साँझ समय पारी सोही ठाउँका दुई थुवकले सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भयो ।

साँझ युवतीमाथि सामुहिक बलात्कार भएको सुचना आएपछि प्रहरी टोली घटनास्थल पठाइएको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाले मीडियानपी लाई जानकारी दिनुभयो ।

पी डित युवतीले पहिचान गरेको अभियुक्त फरार रहेको लहान प्रहरीले जनाएको छ । युवतिको स्वास्थ्य परिक्षणका लागि मंगलबार सगरमाथा अञ्चल अस्पताल राजविराज लगिँदैछ ।
सिरहामा तीन दिनमा एक नवविवाहिता महिला र एक युवती गरि दुई महिला वलात्कारको सिकार भएका छन् ।

No comments:

Post a Comment