Saturday, January 5, 2013

करिनाले रक्सीको झ्यापमा मजा गरिरहेको तस्बिर सार्वजनिक (तस्बिरहरु)

 (एजेन्सी)– सैफ अलि खानसँग भर्खरै विवाह बन्धनमा बाँधिएकी करिना कपुर प्रि–क्रिसमस पार्टीमा रक्सीको मातमा मजा गरिरहेको तस्बिर सार्वजनिक भएको छ । उनले उक्त पार्टीमा कति रमाइलो गरिन् भन्ने कुरा तस्बिर आफैंले बोलिरहेको छ । हेरौं हामी पनि करिनाको रक्सीको मातमा मस्तीः


No comments:

Post a Comment