Wednesday, January 2, 2013

यी हुन शर्लिन र सनीलाइ टक्कर दिने पाकिस्तानी सुन्दरी (फोटो फिचर सहित)


यदि तपाइँ सोच्नुहुन्छ कि बोल्डनेस फोटोसुटमा विदेशी र भारतीय एक्ट्रेस र मोडल्स मात्र अगाडी होलान, यदि यस्तो सोच्नुहुन्छ भने यी पाकिस्तानी सुन्दरीका बारेमा पनि केही कुरा थाहा पाउनुस ।

तहमीना अफजल नामकी यी पाकिस्तानी मोडल शर्लिन चोपडाले जस्तै प्रसिद्ध इन्टरनेशनल एडल्ट म्यागेजिन प्लेब्वइको प्लेमेट बन्न लागेकी छन् ।

तहमीना मात्र मोडलिङ जगतमा मात्र नभै म्यूजिक भिडियोज, टेलीभिजन र म्यागेजिन्सहरूमा पनि देखिइसकेकी छन् । उनले यस प्रकारका निकै फोटोशूटहरू गराएकी छन् । जसमा उनले टपलेस र न्यूड भएर पोज दिएकी छन् ।

उनलाइ पाकिस्तानकी सनी लियोनी भन्दा फरक नपर्ला । किनकी उनका पोजहरू देखेर तपाइँलाइ सनी लियोनको याद आउनेछ । हुन त उनी बोल्डनेसका मात्र चिनिएकी भने हैनन् । उनलाइ म्यूजिकप्रति निकै लगाव रहेको छ । उनी एक म्यूजिक वेबसाइट समेत चलाउँदछिन् ।

मात्र म्यूजिकको लागी तहमीना यस्ती पाकिस्तानी महिलाहरूमा गनिन्छिन, जसलाइ समाजको कुनै चिन्तानै छैन, जे कुरा मनमा आयो उनी त्यहि गर्दै गइन् ।

एकातिर जहाँ पाकिस्तानी महिलाहरू बुर्कामा आफुलाइ छोपेर हिँड्दछन, यस्तोमा तहमीना भने एक से एक  पोज देखाउँदै फोटोसुट गराएको देख्दा मानिसहरू पाकिस्तानी महिला पनि यति धेरै बोल्डनेस देखाउन सक्छन र ? भन्ने गर्दछन् ।

No comments:

Post a Comment