Thursday, January 3, 2013

कलिउडको प्रियंका काली यस्ती छिन् (भिडियो)

कलिउडको प्रियंका काली यस्ती छिन् (भिडियो) http://www.youtube.com/watch?feature=player_embedded&v=ifQFYZP_VX0 पछिल्लो समयमा मोस्ट अवेइटेड बनेको नेपाली चलचित्र कलिउडको अहिले चर्चा अनि चर्चामा छ । चर्चामा रहनुको यस कारण की पहिलो पटक ओभरसिज नेपाली चलचित्रको प्रेस मिट अनि अडियो रिलिज, अनि यहि आउदो जनावरी ११ दोहामा ग्राण्ड प्रिमियर शो, रेड कार्पेट विथ नायक आर्यन सिग्देल नायिका प्रियंका कार्की निर्देशक नवराज आचार्यका साथमा कलिउड टिमको हुने र पछिल्लो चोटी रिलिज गरिएको गीतले सबैको नजर तान्नु यस्तै चर्चा भइरहेको बेला अहिले अर्को आइटम गीत काली काली गीत रिलिज गरिएको छ । यो आइटम गीतले पनि चर्चा पाउने देखिन्छ किन भने पछिल्लो समयमा चलचित्रमा आइटम गीतले बजार पिटेको देखिन्छ । आउनुस् हेरौ न त यो काली काली.. कस्ती रहिछिन् त काली ..???

No comments:

Post a Comment