Sunday, January 6, 2013

ब्लु फ्लिम हेरेर जीवनमा सुधार


एक अध्ययनले हरेक १० जनामा ९ जना बेलायती महिलाले पोर्न फिल्म हेर्ने गरेको देखाएको छ । साथै अध्ययनले एक तिहाइ महिलाले पोर्न फिल्म हेरेरै आफ्नो यौन जिवनमा सुधार ल्याउने गरेको समेत तथ्य पत्ता लगाएको छ ।

अध्ययन अनुसार अनलाइन मार्फत अश्लील सामाग्री हेर्ने महिलाहरुको संख्या उच्च छ र ३७ प्रतिशत महिलाहरुले विभिन्न अश्लील साइटहरु खोलेर त्यसमा रहेका अश्लील तस्वीर तथा भिडियो हेर्ने गरेका छन् । २ प्रतिशत महिलाहरुले त कार्यालयमै यस्ता पोर्न सामाग्री इन्टरनेटमा हेर्ने गरेको अध्ययनको निष्कर्ष छ ।

अध्ययनमा समावेश गरिएका हरेक १० मा ४ महिलाले आफुलाई नांगा महिलाका तस्वीर हेर्न रुची जाग्ने बताए भने १० मा ३ जना महिलाले केटी केटी बीच हुने यौनक्रिडाका सामाग्री हेर्न मन पराउने जवाफ दिए । नौ प्रतिशत महिलाले आफुले आफ्नो पार्टनरसँग पोर्न फिल्म हेरेर सोही अनुरुपको यौनक्रिडाको सिको गर्ने गरेको बताए ।

अध्ययन अनुसार झण्डै आधाजसो महिलाले आफुले आफ्नो पि्रयजनलाई इन्टरनेट मार्फत विभिन्न सेक्सी तस्वीर पठाएको बताए भने १६ प्रतिशतले आफु वेबक्याममा नांगिएको खुलासा गरे ।

No comments:

Post a Comment