Thursday, January 3, 2013

धरै पुरुषको आँखा महिलाको छातिमा

कुनैपनिसेक्सी महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा उनको कुन अंगमा गड्ला ? मृगका जस्ता आँखा, स्याउदाना जस्ता गाला, हिमाल जस्ता दन्तलहर वा उठेको वदनर कसिलो नितम्ब ? फ्रान्समा गरिएको एक अध्ययनले पुरुषहरु कुनै सुन्दरी महिलालाई चियाउने मौकापाए भने अधिकांस समय उनको आकर्षक वदन अर्थात छातिमा हेरेर गुजार्छन् । यद्यपि यो अध्ययनको नतिजा थाहा नभएको भएपनि हामी धेरैले यस्ता कुराको अड्कलकाट्न सक्थ्यौँ । तर यदि कुनै महिलाले अर्को सुन्दरी महिलाको सरीरको कुनभाग बढि हेर्लान् भनेर प्रश्न गरियो भने भन्न गाह्रो छ । ती सुन्दरीले लगाएका लुगा, जुत्ता , महंगो व्याग वा हिराका लुर्का वा कसिलोज्यानमा अर्की महिलाको नजर बढि पर्नसक्छ भनेर अड्कल काटिएला । तर यो अड्कलगलत सावित भएको छ । फ्रेन्च कम्पनी मिराटेकले विश्वका विभिन्न सात देशका महिलामा गरेको अध्ययनअनुसार कुनैपनि महिलाले अर्की सुन्दरी महिलाले लगाएको स्वयम्वरको औँठीहेरेर बढि समय बिताउँछन् । सुन्दरीले औँठी लगाएकी छैनिन् वा उनको बिहे भएको छैन भनेमात्र अरु गहना वालुगातिर महिलाको ध्यान जान्छ । यदि लुगापनि खासै प्रसंसा गर्न योग्य रहेनछभने मात्र सरीरका अरु अंगमा मात्र महिलाको ध्यान जाने गर्छ । अध्ययन अनुसार महिलाको छातिमा बढि नजर पुराउने पुरुषहरुमा फ्रान्सेली तन्नेरीहरु अघि छन् ।

No comments:

Post a Comment