Monday, January 7, 2013

बलिउडमा स्तनको आकार बढाउने तरुनीहरु

बलिउडमा ब्रेष्ट इम्प्लान्ट गराएर स्तनको आकार बढाउने तरुनीहरुमध्ये सेक्सी नायिका बिपाशा बसुको नाम पहिलो नम्बरमा आउँछ । उनले फिल्म जिस्म खेल्नुभन्दा अगाडि नै स्तन प्रत्यारोपण गराएकी थिइन् । त्यतिबेला अर्को हल्ला पनि चलेको थियो । उनको स्तन प्रत्यारोपण गर्ने डाक्टरले किन हो कुन्नी उनीसँगबाट पूरै शुल्क लिएको थिएन अरे । बलिउडमा शल्यक्रिया गरेर छातिको भार बढाउनेमा मोडेल पूनम पाण्डेको नाम अगाडि आउँछ । उनले आफुले ब्रेष्ट इम्प्लान्ट गरेको भनेर खुलमखुल्ला नभनेपछि आफ्ना सर्जरी गराएर बढाएका स्तन ठ्याक्कै देखिनेगरी इन्टरनेटमा अपलोड गरिरहन्छिन् । उनले स्तन मात्र होइन ओँठको पनि सर्जरी गराएकी छिन् । स्तन प्रत्यारोपण गराउने बलिउड हिरोइनमा नायिका सुस्मिता सेनको नाम पनि आउँछ । सुन्दरी नायिका सुस्मिताले अझै सुन्दरी देखिन स्तन प्रत्यारोपण गराएकी थिइन् र छातिको भार बढाएसँगै उनले केही फिल्ममा राम्रै अवसर पनि पाएकी थिइन् । सुस्मिता आफुले स्तन बढाएको कुरा खुलमखुल्ला स्विकार गर्छिन् । आइटम डान्सरको रुपमा बलिउडमा करिअर सुरु गरेकी नायिका मल्लिका सेरावतले पनि स्तन प्रत्यारोपण गराएर छातिलाई गठिलो तथा आकर्षक बनाएकी थिइन् । नायिका आयशा टाकिया अभिनयमा जति धेरै पोख्त छिन् उनले आफ्नो बडीलाई सेक्सी तथा हट बनाउन पनि प्रसस्तै मिहिनेत गरेकी छिन् । उनले आफ्ना छातिका मालसामानलाई आकर्षक बनाउन सर्जरी गराएकी थिइन् । तर उक्त सर्जरीपछि काँध दुख्ने समस्याले पिरोल्दा उनले स्तन प्रत्यारोपण हटाउनुपरेको थियो ।

No comments:

Post a Comment