Tuesday, January 8, 2013

शीघ्र स्खलन समस्या कसरी हाटाउनि


यौन र्सर्म्पकका बेला धेरै पुरुषमा शीघ्र स्खलनको समस्य हुने गरेको छ । यसबाट यौन जीवन नै प्रभावित हुन सक्छ । यदि यस्तो समस्या भए पहिलो यौन सर्म्पर्क पछि फेरि दोस्रो पटक सर्म्पर्क गर्न सकिन्छ । दोस्रो पटकको सर्म्पर्क लामो समय रहन्छ र दुवैले यसबाट भरपुर आनन्द पनि लिन सक्छन् ।


यौन सर्म्पर्कका लागि शनिबारको रात रोज्नु उपयुक्त हुन्छ । यसबेला पत्नीले पतिको अंग मालिस गरिदिनर्ुपर्छ । त्यसले मानसिक एवं शारीरिक रूपमै यौन सर्म्पर्कका लागि तयार गर्छ ।

No comments:

Post a Comment