Friday, January 4, 2013

‘युज’ मा चुम्बन र बेडसिनको मस्ति (फोटो र भिडियोसहित

‘युज’ मा चुम्बन र बेडसिनको मस्ति (फोटो र भिडियोसहित)
http://www.youtube.com/watch?feature=player_embedded&v=GcFW5rDSixo नेपाली चलचित्रमा सेक्स र अश्लिलता हाबी भइरहेको समयमा फेरी अर्को यस्तै चलचित्रको निर्माण भएको छ । बाबु बलामीको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘युज’ मा यस्ता दृश्यहरुको विगविगी नै देखिन्छ ।चलचित्रमा नव कलाकार सिमा केसीलाई २ भिन्न रुपमा देख्न सकिन्छ । निर्देशक बी.एस बलामीले चलचित्रले कुनै पनि कुरालाई नकारात्मक रुपमा प्रयोग गर्न हुदैन भन्ने सन्देश दिन खोजेको बताए । चलचित्रमा सन्तोष प्रगाढको संगीत छ । ‘युज’ मा सिमाका अलवा सुभाष मेचे, जयकिशन बस्नेत, बाबु बलामी लगायतका कलाकारको अभिनय छ । चलचित्रको प्रचारका लागि तयार पारिएको प्रोमोमा नायिका सिमा केसीका थुप्रै उत्तेजक दृश्यहरु देख्न सकिन्छ । माघको अन्तिम साताबाट प्रदर्शनमा ल्याउन लागिएको यो चलचित्रले सेक्स बेच्न खोजेको देखिन्छ ।

No comments:

Post a Comment