Tuesday, January 8, 2013

जनिरख्नुहोस महिलालाई मन नपर्ने सेक्स सम्वन्धी ५ कुरा (Watch Video Clip- पुरा भिडियो

 जनिरख्नुहोस महिलालाई मन नपर्ने सेक्स सम्वन्धी ५ कुरा
(Watch Video Clip- पुरा भिडियो
१.अनल सेक्सः आजभोली अनल सेक्स एकदम सामान्य मानिएपनि कतिपय महिलाहरु यस्तो किसिमको सेक्स प्रति पटक्कै रुचि राख्दैनन् । त्यसैले सेक्स पार्टनरको इच्छा बुझेर मात्रै यसको प्रस्ताव राख्नु पर्दछ । एकपटक खराव अनुभवले तपाईको पार्टनरमा सेक्स प्रतिनै घृणाभाव पैदा हुन सक्दछ ।
२.कन्डम विनाको सेक्स : प्राय पुरुषहरु विना कण्डम नै सेक्स गर्न रुचाएपनि महिलाहरु गर्भवति हुन चाहँदैनन् भने उनिहरु विना कण्डम सेक्स गर्न तयार हुँदैनन्। त्यसैले आफ्नो रमाइलोलागि बढि जोड गर्नु राम्रो हुँदैन् ।
३.एक्सट्रिम सेक्सः महिलाहरुसंग सिधै एकदमै हार्ड सेक्स गर्न नखोज्नुस,तपाईले पर्नस्टारझै बनेको उनीहरु रुचाउँदैनन् । महिलाहरु एक्सट्रिम सेक्समा संलग्न हुन समय लगाउँछन्। त्यसैले तपाईले महिला पार्टनरको साइकोलोजी बुझेर त्यसको प्रतिक्षा गर्नुपर्दछ ।
४. पिरियडको विचमा सेक्सः पिरियडको विचमा सेक्स गर्न मिल्ने भएपनि सवै महिला त्यसको लागि तयार हुँदैन् । प्राय पिरियडको समयमा महिलाहरु असहज र असुरक्षित महसुस गर्दछन् । त्यसैले महिला केही दिन सेक्स ब्रेक लिन हरदम तयार रहनु राम्रो हुन्छ ।
५. प्रेम विनाको सेक्सः प्रेम विनाको सेक्स पर्न चलचित्रमा मात्र संभव छ । महिलाहरु सिधै सेक्स मात्र गर्न तयार हुँदैन । महिलाहरुलाई सेक्स गर्न भन्दा अगि वार्म अपको आवश्यक्ता पर्दछ । किस,अंगालो मारेर, संगै बसेर, रोमान्टिक कुराकानी गरेर, पर्न चलचित्र हेरेर उनीहरुलाई वार्म अफ गर्न सकिन्छ ।

No comments:

Post a Comment