Thursday, January 3, 2013

खुलेआम लुगा खोलेपछी


मोडेलहरू चर्चा कमाउन र आफूलाई मिडियामा ल्याइरहन तथा दर्शकको आँखामा आफ्नो तस्विर राखिरहनका लागी अनेक तरहका हतकण्डा अपनाउन पछि पर्दैनन् ।

उनीहरू प्राय सबैभन्दा बढी चर्चा फोटोशुट गरेर कमाउँछन् । यस्तै, प्रेमीसँगको मस्तीका क्षणमा लिइएका तस्विरहरू पनि उनीहरुलाई चर्चामा ल्याउने सहज माध्यम हुने गर्छ । यस्तै भिडमा मोडेल जेसिका मिचिबाटा पनि परेकी छिन् । उनले केही समयअघि आफ्नो प्रेमीसँग हवाईको बिचमा मस्ति गरेकी छिन् । हुन त साथमा अन्य साथीहरू पनि थिए तर उनले बिचमा आफूलाई निकै खुला र सहज रूपमा प्रस्तुत गरेकी थिइन् ।

उनले प्रेमी तथा साथीहरुको भिडमा आफुलाई सानो बिकिनीमा प्रस्तुत गर्दै अन्यलाई समेत आकर्षित गरेकी थिइन् । सार्वजनिक ठाऊँमा आफ्नो शरिरको लुगा फ्याकेर त्यहाँ रहेका अन्यको ध्यान समेत तानेकी थिइन् । उनले आफूलाई मात्र सानो बिकीनीमा सजाइन र आफ्नो शरिर उदाङ्गो पारिन् । उनले लुगा फुकाल्दा अन्य साथीहरुले उनलाई गिज्याएका समेत थिए ।

उनले त्यसपछि बिकिनी शरिर देखाउँदै योगाको अभ्यास समेत गरिन् । योगाका विभिन्न आशनमा उनले आफ्नो कामुक शरिरलाई सबै सामू प्रस्तुत गरिन् ।

No comments:

Post a Comment