Tuesday, January 8, 2013

लगातार २ हजार जना पुरुषसँग सेक्स !

लगातार २ हजार जना पुरुषसँग सेक्स !
सेक्स भन्ने कुरा पनि कस्तो कस्तो ! बास्तवमा सेक्सको विषयमा धरैको चासो हुने भएर होला यसमा किर्तिमानी राख्न कतिपयलाई चाहना हुने । यसैले त सेक्सको विषयमा अनौठा रेकर्डहरु बनिरहन्छन् । विश्वमा यस्ता महिलाहरु पनि छन् जसले छोटो समयमा धरै संख्यामा पुरुषसँग यौन सम्पर्क गरेर किर्तिमानी राखेका छन् । धेरै भन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राख्ने केही महिलाहरुको नाम यसप्रकार रहेको छ ।

 १.सबरिना जोन्सन– बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।

२. लिजा स्पाक्र्स – छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नु पथ्यो ।

३. क्लाडिया फिगुरा – पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थिईन्। यो प्रतियोगितालाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

४. हस्टन – सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।

५. ज्यासमीन सेन्ट – यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।

६. ऐनाबेल चग – चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।

(दुई दिन सम्म लगातार दुई हजार जना पुरुषसँग सेक्स गरेर विश्व रेकर्ड कायम गरेकी सबरिना जोन्सन)

No comments:

Post a Comment